[ad_1]

नेत्र शाही – जुम्लामा कोरोना सङ्क्रमित बढ्न थालेपछि सदरमुकाम खलङ्गामा फेरि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले चन्दननाथ नगरपालिका र तिला गाउँपालिका वडा नम्बर ५ मा निषेधाज्ञा जारी गरेको हो ।   

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले हस्ताक्षर गर्नुभएको पत्रमा साउन २५ गते दिउँसो ३ बजेदेखि चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीमा निषेधाज्ञा जारी गरिएको छ ।  

यसैगरी तिला गाउँपालिका ५ को ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्च…

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *