[ad_1]

गोरखा – गोरखामा निषेधाज्ञा आजदेखि हटेको छ । भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटेसँगै चहलपहल सुरु भएको छ ।

आफ्नै प्रयोजनका लागि निजी गाडी चल्न थालेका छन् । ती गाडीमा चालकसहित तीन जनाभन्दा बढी यात्रु राख्न भने नपाइने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै होटल, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आजदेखि खुलेका छन् ।

कोभिड-१९ रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको हिजो बसेको बैठकले गोरखामा जारी निषेधाज्ञा हटाउने …

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *