[ad_1]

१४ भदौ, बुटवल । स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित एकजना डिभिजनल इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको स्टिङ अपरेसनमा पुर्वाधार बिकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर मनिषकुमार अर्याललाई ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

उनलाई ६६-१-०७६१ नं. को कार्यालयको गाडीसहित भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं. ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *