[ad_1]

काठमाडौं। सरकारले लाओस र हङकङका महावाणिज्य दूत नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नवराज ढकाललाई लाओसका लागि महावाणिज्य दूतमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए।

यस्तै हङकङका लागि पनि महावाणिज्य दूतको नियुक्त भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि श्रम स्वीकृति गर्ने निर्णयसमेत गरेको छ।

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *